बाराको हलखोरिया जंगलमा विगत ६ वर्षदेखि 'तपस्यारत' तपस्वी रामबहादुर बम्जन ६ जेठ, शुक्रबार सार्वजनिक हुने भएका छन् । उनले सार्वजनिक भएपछि १५ दिनसम्म महादर्शन एवम् ऐतिहासिक महाप्रणिधान वाचन गर्ने बताइएको छ । बोधी श्रवण धर्म संघले तपस्यास्थल रतनपुरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
Showing posts with label धर्म परम्परा. Show all posts
Showing posts with label धर्म परम्परा. Show all posts
तपस्वी रामबहादुर बम्जन ६ जेठमा सार्वजनिक हुने ।
बाराको हलखोरिया जंगलमा विगत ६ वर्षदेखि 'तपस्यारत' तपस्वी रामबहादुर बम्जन ६ जेठ, शुक्रबार सार्वजनिक हुने भएका छन् । उनले सार्वजनिक भएपछि १५ दिनसम्म महादर्शन एवम् ऐतिहासिक महाप्रणिधान वाचन गर्ने बताइएको छ । बोधी श्रवण धर्म संघले तपस्यास्थल रतनपुरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । मनकामना मन्दिरमा परेवा उडाउन नपाइने
मनकामना क्षेत्र विकास समितिले मनकामना मन्दिरमा परेवा नउडानका लागि कडाई गरेको छ ।
लामो समयदेखि भक्तजनले उडाएको परेवाका कारण मन्दिर वरपरको क्षेत्र दुर्गन्धित र फोहोर भएको भन्दै समितिले परेवा नउडाउनका लागि ६५ सालमा गरेको निर्णयमा कडाई गरेको हो । हिजोआज परेवा लिएर आउने भक्तजनलाई चितवनको कुरिनटारस्तीत केवलकार स्टेशनमै रोकिदिने गरेको समितिकी कार्यकारी अधिकृत खिलमाया थापाले बताइन् । 'धेरैले परेवा उडाउन नपाइने निर्णय थाहा नभएको भन्दै लिएर आउने गरेका थिए । जसले गर्दा केहीले उडाउने गरेका थिए' उनले भनिन्, 'तर, परेवा राख्ने खोर नभएको र त्यसको फोहोरले मन्दिर वरपरको क्षेत्र निकै दुर्गन्धित हुने गरेकाले यो महिनावाट लागु हुने गरी परेवा कुनै हालतमा उडाउन नदिने गरी सबैतिर कडाई गरेका छौं ।'
लामो समयदेखि भक्तजनले उडाएको परेवाका कारण मन्दिर वरपरको क्षेत्र दुर्गन्धित र फोहोर भएको भन्दै समितिले परेवा नउडाउनका लागि ६५ सालमा गरेको निर्णयमा कडाई गरेको हो । हिजोआज परेवा लिएर आउने भक्तजनलाई चितवनको कुरिनटारस्तीत केवलकार स्टेशनमै रोकिदिने गरेको समितिकी कार्यकारी अधिकृत खिलमाया थापाले बताइन् । 'धेरैले परेवा उडाउन नपाइने निर्णय थाहा नभएको भन्दै लिएर आउने गरेका थिए । जसले गर्दा केहीले उडाउने गरेका थिए' उनले भनिन्, 'तर, परेवा राख्ने खोर नभएको र त्यसको फोहोरले मन्दिर वरपरको क्षेत्र निकै दुर्गन्धित हुने गरेकाले यो महिनावाट लागु हुने गरी परेवा कुनै हालतमा उडाउन नदिने गरी सबैतिर कडाई गरेका छौं ।' मातातीर्थ औसी
मातातीर्थ औसी अर्थात आमाको मुख हेर्ने दिन । जन्म दिने आमालाई खुशी पार्न लत्ता कपडा, मीठाईसहित छोराछोरीहरुले आमाको मुख हेर्ने प्रचलन छ ।
Subscribe to:
Posts (Atom)